रोल्पामा जीप पल्टिदा ३ जनाको मृत्यु
रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित शहीदमार्गअन्तर्गत कालापहर क्षेत्रमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
