SHARE
बुटवल टुडे · बिहीबार २१ जेठ २०८३ ०६:५१ AM · 1 मिनेट पढाइ

रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल भारत जाने, के–के छन् भ्रमणका एजेन्डा ?

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने भएका छन् ।भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा शनिबार तीनदिने औपचारिक भ्रमणका लागि खनाल दिल्ली जान लागेका हुन् ।