एक्सप्लेनर: के हो सुपर एल निन्यो ? नेपालमा कस्तो असर पर्नसक्छ ?
सामान्य अवस्थामा प्रशान्त महासागरमा पूर्वबाट पश्चिमतिर व्यापारिक हावा बहन्छ। यसले न्यानो पानीलाई एशियातर्फ धकेल्छ र दक्षिण एशियाको मनसुन प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
