SHARE
बुटवल टुडे · बिहीबार २१ जेठ २०८३ ०८:२९ AM · 1 मिनेट पढाइ

कुशल भुर्तेलको कीर्तिमानी ब्याटिङ, लगातार दुई शतक

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले कीर्तिमानी ब्याटिङ गरेका छन्। अन्तर्राष्ट्रिय टी-२० खेलमा लगातार दुई शतक प्रहार गर्दै भुर्तेलले कीर्तिमान बनाएका हुन्।