SHARE
बुटवल टुडे · बिहीबार २१ जेठ २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो: सञ्चार मन्त्री

सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधि, कृत्रिम बौद्धिकता र ‘एल्गोरिदम’द्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्यले मानव सभ्यता र जीवन–जगत्लाई बुझ्ने सशक्त आधारभूत माध्यमका रूपमा काम गरिरहेको बताएका छन् ।