SHARE
बुटवल टुडे · बिहीबार २१ जेठ २०८३ ०९:४२ AM · 1 मिनेट पढाइ

झापामा हुरी र वर्षाले केरा खेती नष्ट

गत हप्ता आएको हुरी वर्षाले झापाका विभिन्न स्थानमा गरिएको केरा खेती नष्ट भएको छ झापामा यस वर्ष एक हजार ९१८ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको थियो ।