SHARE
बुटवल टुडे · बिहीबार २१ जेठ २०८३ ०९:५२ AM · 1 मिनेट पढाइ

नेपालगन्जमा चराचुरुङ्गी बचाउ अभियान

नेपालगन्जमा चराचुरुङ्गी बचाउ अभियान सुरु गरिएको छ । बढ्दो गर्मीका कारण नेपालगन्ज क्षेत्रमा चराचुरुङ्गी पानीको अभावले सङ्कटमा पर्ने भन्दै यहाँका केही युवाले अभियान सुरु गरेका हुन् ।