SHARE
बुटवल टुडे · बिहीबार ३१ बैशाख २०८३ ०५:२९ AM · 1 मिनेट पढाइ

एक हप्तामा लेबनानमा ५९ जना बालबालिका द्वन्द्वको मारमा : युनिसेफ

युद्ध विराम सम्झौताको बाबजुद गत हप्तामा मात्र लेबनानमा कम्तीमा ५९ जना  बालबालिका युद्धको मारमा परेको संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) ले जनाएको छ ।