राष्ट्रियसभा : उत्पादन, रोजगारी र सुशासनमा सांसदहरूको जोड

राष्ट्रियसभा सांसदहरुले आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी सांसदहरूले राष्ट्रिय उत्पादन वृद्धि, युवालाई स्वदेशमै रोजगारी, सुकुमवासी समस्या समाधान तथा सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।