म्याग्दीको गाजनेमा व्यावसायिक स्याउ खेती

  म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउ खेती सुरु भएको छ ।