सहिद हेमनारायण गोल्ड कप प्रतियोगिता जेठ ८ गतेदेखि

सिरहामा यही जेठ ८ गतेदेखि चौथो संस्करणको ‘सहिद हेमनारायण गोल्ड कप फुटबल प्रतियोगिता-२०८३’ सञ्चालन हुने भएको छ ।