डोजर आतंकविरुद्ध बुटवलमा सुकुम्वासीको प्रदर्शन

सरकारले वर्षौँदेखि बस्दै आएका लालपुर्जाविहीन बस्तीमा डोजर चलाएर आतङ्क मच्चाएको भन्दै बुटवलमा आज सुकुम्वासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीले प्रदर्शन गरेका छन् ।