एनआरएनए कतारमा एकता : १० महिनाको विवाद अन्त्य

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारमा लामो समयदेखि देखिएको आन्तरिक विवाद र समानान्तर गतिविधिको अन्त्य गर्दै ऐतिहासिक एकता घोषणा गरिएको छ।