राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि २३ स्वर्णसहित भीमदत्त नगरपालिकाले जितेको छ ।