पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
काठमाडौं महानगरपालिका–९ तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका भवन भत्काउन सुरु गरिएको छ । आज साँझ ६ बजेदेखि घरटहरा हटाउने कार्य सुरु गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
