SHARE
बुटवल टुडे · सोमबार १४ बैशाख २०८३ ०४:२२ PM · 1 मिनेट पढाइ

लुम्बिनीमा नमुना युवा संसद अभ्यास सुरु

बुटवल । प्रदेश युवा परिषद् लुम्बिनीको आयोजनामा आजदेखि “नमुना युवा संसद अभ्यास कार्यक्रम” सुरु भएको छ। कार्यक्रम १४ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने छ। कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १६ देखि २४ वर्ष उमेर समूहका युवाहरूको उत्साहजनक सहभागिता रहेको छ।