SHARE
पर्दाफास · शनिबार १२ बैशाख २०८३ ०१:४२ PM · 1 मिनेट पढाइ

मौसम बदलीसँगै देशका विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागबाट प्राप्त अभिलेखअनुसार आजको पछिल्लो १२ घण्टाको अवधिमै लमजुङ, रोल्पा, प्युठान, काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन भएको छ ।