डेपुटी गभर्नर पण्डितको सम्पत्ति सार्वजनिक : ३ करोडको जग्गा, २० तोला सुन
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार उनले तथा उनका परिवारका नाममा विभिन्न स्थानमा जग्गा, सुनचाँदी र बैंक मौज्दात रहेको देखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
