SHARE
पर्दाफास · बुधबार ९ बैशाख २०८३ ०३:३७ PM · 1 मिनेट पढाइ

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, विद्युत उत्पादन मात्र १५९ मेगावाट

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का उपाध्यक्ष मोहनकुमार डाँगीले सुदूरपश्चिम प्रदेशमा १८ हजार मेगावाट जलविद्युत उत्पादन क्षमता हुँदाहुँदै हाल केवल १५९ मेगावाट मात्र उत्पादन हुनु दुःखद रहेको बताएका छन् ।