SHARE
पर्दाफास · बुधबार ९ बैशाख २०८३ ०३:५६ PM · 1 मिनेट पढाइ

उपत्यकामा वैशाख १५ देखि नियमित पठनपाठन सुरु गर्न मेयर्स फोरमको आग्रह

काठमाडौं उपत्यका मेयर्स फोरमले विद्यालय सञ्चालन र शैक्षिक सत्र सम्बन्धी अन्योलता अन्त्य गर्न आग्रह गर्दै नयाँ शैक्षिक सत्र निर्धारित मितिअनुसार सञ्चालन गर्न सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।