SHARE
पर्दाफास · मङगलबार ८ बैशाख २०८३ १२:५२ PM · 1 मिनेट पढाइ

गतिशील सहकारीका अध्यक्ष पाठक पक्राउ, अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान सुरु

बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गतिशील सहकारीका अध्यक्ष बलराम पाठकविरुद्ध अदालतले सात दिनको म्याद थप गर्दै अनुसन्धान अगाडि बढाउन अनुमति दिएको छ ।