SHARE
पर्दाफास · मङगलबार ८ बैशाख २०८३ ०२:३६ PM · 1 मिनेट पढाइ

सर्वोच्चद्वारा रविविरुद्धको रिट दर्ता गर्न अस्वीकार

सर्वोच्च अदालतले रवि लामिछानेविरुद्ध पेस गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालत प्रशासनले आयुष बडालले पेस गरेको निवेदनमाथि दरपीठ (दर्ता गर्न अस्वीकार गर्ने आदेश) गरेको हो । यो आदेशसँगै बडालको निवेदन अस्वीकृत भएको छ ।