SHARE
पर्दाफास · सोमबार ३० चैत २०८२ १२:५४ PM · 1 मिनेट पढाइ

विद्यालयहरुप्रति शिक्षा मन्त्रालयले भन्यो- छात्रवृत्ति विवरण सार्वजनिक गर्नुहोला

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानुन बमोजिम आवश्यक कारबाही गर्न सम्पूर्ण स्थानीय तहहरुलाई समन्वय एवं सहजिकरण गर्न अनुरोध गरेको छ ।