कानुनमन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको बैंक खातामा १० लाख ५० हजार ३३५ रुपैयाँ मौज्दात रहेको खुलेको छ । सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनले विभिन्न बैंकबाट ऋण लिएको पनि उल्लेख गरेकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
