SHARE
पर्दाफास · आइबार​ २९ चैत २०८२ ०४:३६ PM · 1 मिनेट पढाइ

अर्थमन्त्रीको सम्पत्ति : चार ठाउँमा घर र अपार्टमेन्ट, बैंकमा झण्डै दुई करोड मौज्दात

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाममा चारवटा घर तथा अपार्टमेन्ट रहेको खुलेको छ । सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार ललितपुरको सानेपामा २ करोड मूल्यको अपार्टमेन्ट र ललितपुरकै भैँसेपाटीमा ५ करोड मूल्यको घर रहेको छ ।