SHARE
पर्दाफास · शुक्रबार​ २७ चैत २०८२ ०२:२० PM · 1 मिनेट पढाइ

संघीय संसद्अन्तर्गत सबै संसदीय समिति गठन

संघीय संसद्अन्तर्गत सबै संसदीय समिति गठन भएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोल प्रसाद अर्यालले १६ वटा संसदीय समित गठनको प्रस्ताव गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको छ । सबै राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय विषयगत समिति रहन्छन् । ति समिति यसअघि नै गठन भइसकेका छन् ।