SHARE
टेक्नोलोजी खबर · बिहीबार ८ साउन २०८२ १०:४४ PM · 1 मिनेट पढाइ

अमेरिकी प्रतिबन्धका बावजूद १ अर्ब डलर बराबरको एनभिडिया एआई चिप चीन भित्रियो: रिपोर्ट

एनभिडियाका कम्तीमा १ अर्ब डलर बराबरका उच्च प्रविधियुक्त कृत्रिम बुद्धिमत्ता चिप्सहरू वाशिंगटनले निर्यात नियन्त्रण कडा बनाएपछि तीन महिनाभित्र चीन तस्करी गरिएको फाइनान्सियल टाइम्सले बिहीबार जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर