अमेरिकाले आर्टिफिसियल इन्टेलिजेन्स दौड जित्नेछः अमेरिकी राष्ट्रपति ट्रम्प
अमेरिकाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) दौड “जित्नेछ” भनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन्। साथै अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले आफ्नो एआई कार्य योजना अनावरण गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
