यी हुन् प्रदर्शन, क्यामरा, प्रोसेसर र ब्याट्रीका आधारमा २०२५ का सर्वोत्कृष्ट एण्ड्रोइड स्मार्टफोन
एन्ड्रोइड फोन छान्नु कहिलेकाहीँ झन्झटिलो हुन सक्छ, किनभने थुप्रै ब्रान्डहरूले थुप्रै मोडेलहरू बजारमा ल्याएका छन् । एप्पलजस्तो एउटै लाइनअपमा सीमित नरही, एन्ड्रोइड फोनहरू अनेक थरिका डिजाइन, मूल्य र विशेषतासहित उपलब्ध छन्।
