SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ९ साउन २०८२ ०६:४९ AM · 1 मिनेट पढाइ

अब हटलाइन, इमेल, ट्वीटर र फेसबुकमार्फत् सङ्घीय मामिला मन्त्रालयमा गुनासो राख्न सकिने

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग कुनै गुनासो भए अब सोझै गुनासो व्यवस्थापन केन्द्रमा सम्पर्क गर्न सकिने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर