SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ९ साउन २०८२ ०८:०२ AM · 1 मिनेट पढाइ

विद्युतीय बस, दोहोरो तेहरो आम्दानीको स्रोत

विद्युतीय बस सञ्चालन गरिरहेका कम्पनीले दोहोरो तेहरो आम्दानी गरिरहेका छन्। बस सञ्चालनबाहेक चार्जिङ स्टेसन र विद्युतीय सवारीका पार्ट्स बिक्री तथा ग्यारेज सञ्चालन गरेर उनीहरूले दोहोरो तेहरो आम्दानी गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर