SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ९ साउन २०८२ ०८:४८ AM · 1 मिनेट पढाइ

अबदेखि सार्वजनिक खरिद अनुगमन कार्यालयका बोलपत्रदाताले ओटीपी राखेपछि मात्र ई-जीपी सिस्टम लग इन गर्न सक्ने

अबदेखि सार्वजनिक खरिद अनुगमन कार्यालयका बोलपत्रदाताले ओटीपी अर्थात् वन टाइम पासवर्ड राखेपछि मात्र आफ्नो ई-जीपी सिस्टममा लग इन गर्न सक्ने भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर