SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ९ साउन २०८२ ०९:४९ AM · 1 मिनेट पढाइ

२.५ घण्टाको विश्वव्यापी अवरोध पछि स्टारलिङ्क पुनः सेवामा आयो

अर्बपति इलन मस्कको स्टारलिङ्क सेवा साढे दुई घण्टाको अवरोध पछि अब पुनर्स्थापित भएको छ। १५० मिनेटसम्मको लामो विश्वव्यापी अवरोधपछि इलन मस्कको स्याटेलाइट कनेक्सन फेरि अनलाइन भएको उल्लेख गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर