SHARE
पर्दाफास · आइबार​ २२ चैत २०८२ ०२:०६ PM · 1 मिनेट पढाइ

ओली-लेखकलाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार उनीहरूविरुद्ध ५ दिन म्याद थप गरिदिएको हो ।