प्रधानमन्त्रीलाई मुख्यमन्त्री सिंहले भनेः मधेसका किसानका लागि ठूलो प्याकेजको घोषणा गरियोस्
महोत्तरीमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । उनले मधेस प्रदेशका बारा, पर्सा लगायत १३६ वटै पालिकामा पानीको हाहाकार रहेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
