Riddara RD6 अब ९.९९ लाख डाउन पेमेन्टमा, आकर्षक सुविधासहित बजारमा उपलब्ध
काठमाडौं । नेपाल —CG मोटर्सले Geely Auto Group सँगको सहकार्यमा नेपालको नम्बर १ इलेक्ट्रिक पिकअप Riddara RD6 का लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ । अब ग्राहकहरूले मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमै यो अत्याधुनिक EV पिकअप आफ्नो बनाउन सक्नेछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
