SHARE
मकालु खबर · शुक्रबार​ ९ साउन २०८२ ०२:१३ PM · 1 मिनेट पढाइ

आइतबार कञ्चनपुरका चार पालिकामा सार्वजनिक बिदा

रानाथारु समुदायको प्रमुख पर्व तीजका अवसरमा यहाँका पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिका, बेलडाडी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।