SHARE
मकालु खबर · शुक्रबार​ ९ साउन २०८२ ०३:०३ PM · 1 मिनेट पढाइ

तराई–मधेसमा देखिएको सुक्खा समस्या समाधानमा सरकार लागेको छ : प्रधानमन्त्री ओली

उनले दुई दिनअघि मात्रै सरकारले मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको पनि बताए ।