अर्थमन्त्री पौडेलद्वारा रूपन्देहीका विभिन्न योजनाको अनुगमन
अस्पताल पूर्ण निर्माण भई सञ्चालनमा ल्याउन रु १७ करोड लागत अनुमान गरिएको छ । चौध कठ्ठा क्षेत्रफलमा फैलिने अस्पताल स्थापनाको लागि स्व. गोपाल ओझान्ठाक्ष, अमृतप्रसाद ओझान्ठाक्ष र शम्भुप्रसाद ओझान्ठाक्षले जग्गा उपलब्ध गराएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
