SHARE
मकालु खबर · शुक्रबार​ ९ साउन २०८२ ०३:५९ PM · 1 मिनेट पढाइ

देश चौतर्फी रूपमा विकासको गतिमा बढिरहेको छ : प्रधानमन्त्री ओली

बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगत १० वर्षमा मुलुकमा धेरै खालका विकास र पूर्वाधार निर्माणको काम भएको बताएका हुन् ।