निर्वाचन चहलपहल : सार्वजनिक गाडीहरुमा न्यून चाप, रिर्जभ गर्नेहरु बढे
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ । सहर मात्र होइन गाउँबस्तीमा पनि राजनीतिक चहलपहल बाक्लिएको छ । दशैँ–तिहारमा मात्र भरिने गाउँहरू अहिले चुनावी अभियान, भेटघाट र रणनीतिक दौडधुपका कारण फेरि जीवित देखिन थालेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
