SHARE
अर्थ संवाद · आइबार​ ११ माघ २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

कर्णाली हिउँले सेताम्मे

कर्णाली प्रदेशको मुगु लगायत हिमाली जिल्ला जुम्ला, हुम्ला र डोल्पामा गए राति बाट हिमपात भएको छ । यो बषको हिँउदको पहिलो हिमपात हुँदा स्थानीय बासिन्दा हिउँदे अन्न बाली र फलफुल तरकारी खेति राम्रो हुने भन्दै खुसि भएका छन ।