मुगुको रारा र आसपासको क्षेत्र हिमपातपछि सेताम्मे
नेपालको पर्यटकीय मुटु मानिने विशाल र गहिरो रारा ताल तथा रारा राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्र हिमपातपछि सेताम्मे देखिएको छ। रारा आसपासका क्षेत्रमा करिब आधा फिट हिउँ परेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ संवाद
