SHARE
टेक्नोलोजी खबर · आइबार​ ४ साउन २०८२ ०८:४८ PM · 1 मिनेट पढाइ

बेलायतले तयार पार्यो सबैभन्दा शक्तिशाली सुपर कम्प्युटर

बेलायतको सबैभन्दा शक्तिशाली सुपर कम्प्युटर ब्रिस्टोलमा पूर्ण रूपमा सञ्चालनमा आएको छ। सरकारले नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) योजनाहरू अनावरण गरेपछि प्रविधि सचिव पिटर काइलले इसाम्बार्ड–एआई मेसिनलाई “सञ्चालन” गरेको बताइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर