SHARE
टेक्नोलोजी खबर · आइबार​ ४ साउन २०८२ ०९:४८ PM · 1 मिनेट पढाइ

आईओएस अपडेट लिक प्रकरणमा एप्पलले हाल्यो यूट्युबर जोन प्रोसरविरुद्ध मुद्दा

एप्पलले आफ्नो नयाँ अपरेटिङ सिस्टम आईओएस २६ सम्बन्धी गोप्य सूचना लिक गरेको आरोपमा चर्चित युट्युबर जोन प्रोस्सर र माइकल रमासियोटी विरुद्ध मुद्दा दायर गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर