एकैपटक पाँचओटासम्म च्याटबाट ‘मेसेज समराइज’ गर्न मिल्ने क्विक रिक्याप फिचर ल्याउँदै ह्वाट्सएप
गत महिना ह्वाट्सएप ले “मेसेज समरीज” नामक स्थिर संस्करण सार्वजनिक गरेको थियो, जसले प्रयोगकर्ताहरूलाई नपढिएको सन्देशहरू संक्षेप गर्न सहयोग गर्दछ। तर यो सुविधा एकपटकमा केवल एउटै च्याटमा मात्र लागू हुन्छ।
