SHARE
टेक्नोलोजी खबर · सोमबार ५ साउन २०८२ ०७:४९ AM · 1 मिनेट पढाइ

नेपालले पायो आईसीसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को ग्लोबल अवार्ड अन्तर्गत डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेको छ। नेपालले लगातार दोस्रो पटक यो अवार्ड जितेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर