SHARE
टेक्नोलोजी खबर · सोमबार ५ साउन २०८२ ०८:४२ AM · 1 मिनेट पढाइ

मेटाले युरोप एआई सम्झौतामा हस्ताक्षर नगर्ने, वृद्धिलाई रोक्ने अतिक्रमण भएको आरोप

मेटा प्लेटफर्मले युरोपेली संघको कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) संहिता अभ्यास (कोड अफ प्र्याक्टिस) मा हस्ताक्षर गर्न अस्वीकार गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर