SHARE
टेक्नोलोजी खबर · सोमबार ५ साउन २०८२ १२:४७ PM · 1 मिनेट पढाइ

कम्पनी रजिस्ट्रारको कार्यालयले वार्षिक विवरणको पत्र सीएएमआईएस प्रणालीमा पठाउने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको कम्पनी रजिष्ट्रारको कार्यालयले वार्षिक विवरणको पत्र प्रणालीबाट स्वचालितरुपमा सीएएमआईएस प्रणालीमा रहेको कम्पनीको खातामा पठाउने गरी व्यवस्था मिलाइने जानकारी दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर