सिन्धुपाल्चोकमा निर्वाचन तयारी तीव्र, निर्वाचन व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न
चौतारा । निर्वाचन आयोग नेपाल अन्तर्गत जिल्ला निर्वाचन कार्यालय, सिन्धुपाल्चोकद्वारा जिल्ला निर्वाचन व्यवस्थापन समितिको पहिलो बैठक शुक्रबार सम्पन्न भएको छ। बैठकमा निर्वाचन कार्यालयले हालसम्म गरेका प्रमुख कार्यहरूको समीक्षा गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
